Tag: Help for Artist & Journalist

इनास युकेवाट विरामी परेका कलाकार जुँगे भट्टराई र चलचित्र पत्रकार रमेश ग्रहणलाई आर्थिक सहयोग

काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास युके) ले नेपालमा विरामी भएका कलाकार तथा पत्रकारलाई आर्थिक सहयोग गरेको छ। इनास युकेले नेपाली चलचित्रका ख्यातिप्राप्त कलाकार तथा ड्रेसमेन जुँगे भट्टराई र अग्रज…