Tag: Help for Helpless

भोकालाई हामी नेपाली ग्लोबलको निःशुल्क भोजन

काठमाडौं। विगत २१ दिनदेखि काठमाडौं उपत्यकामा जारी लकडाउनले गर्दा धेरैजना भोक भोकै परेको व्यापक गुनासो आउन थालेपछि हामी नेपाली ग्लोबलले भोकालाई निःशुल्क भोजन गराउने मानव सेवा गरेको छ। हामी नेपाली…

कोरोना संक्रमितहरुको उपचारको लागि संघ र महाविहारवाट सहयोग

काठमाडौं। नेपाल परम्परागत बौद्ध धर्म संघ र नेपाल बज्रयान महाविहारले कोरोना संक्रमितहरुको उपचारमा सहजता मिलोस् भनेर सहयोग गरेको छ। कोरोना संक्रमितहरुको उपचारमा अत्यन्त आवश्यक अक्सिजन सहितको सिलिन्डर खरीद गर्न नेपाल…

खाँडादेवी गाउँपालिकालाई कोरोना संक्रमणवाट बच्न र बचाउन स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं। रामेछापको माकादुम स्थित खाँडादेवी गाउँपालिकालाई कोरोना संक्रमणवाट बच्न र बचाउन स्वास्थ्य सामाग्री सहयोग वितरण गर्ने कार्य भएको छ। हामी नेपाली ग्लोबल तथा बीबीटीएम फाउण्डेसनको संयुक्त आयोजनामा मंगलवार खाँडादेवी गाउँपालिका…

नेपाल आमाको आँशु पुछ्न जन्मेको हामी नेपाली ग्लोबलको लकडाउनमा राहत सहयोग

काठमाडौं। कोरोनाको महामारी देखाएर सरकारले काठमाडौं उपत्यका लगायत देशभरका ७० भन्दा बढी जिल्लाहरु लकडाउनमा गरेको छ। सरकारले लकडाउन गरेको पनि दुई हप्ता वितिसकेको छ। कोरोना महामारी नियन्त्रणको नाममा लकडाउन गरेर…

अमेरिकामा नेपाली तथा अमेरिकीहरुलाई नेपालीहरुको राहत सहयोग

न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा कोरोनाको वर्तमान महामारीमा हप्ताको दुई दिन कोरोनाको मारमा परेका नेपाली तथा अमेरिकीहरुलाई राहत सहयोग प्रदान गर्ने कार्य जारी रहेको छ। यसक्रममा शुक्रवार पनि भाषा, जाति तथा धर्मभन्दा…

पहिरो पन्छाउंदै सिन्धुपाल्चोक जुगलमा भीषण पहिरो पीडितलाई राहत सहयोग

काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नंबर २ स्थित लिदी गाउँ सिङ्गो गाउँ नै भीषण पहिरोमा परेका पहिरो पीडितहरुलाई राहत सहयोग गर्ने कार्य भएको छ। लिदीवाट ५ घण्टाको हिडाइमा शेलाङको बासखर्क…