Tag: #Iran

इरानसंग अमेरिका बिनासर्त गम्भीर वार्ता गर्न तयार–इरान पनि युद्धको पक्षमा नरहेको

काठमाडौं। अमेरिकाले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर आफू इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दाद नजिकै ड्रोन आक्रमण गरेर हत्या…