Tag: #Kaidiko Patra

बेलायतवाट नयाँ बर्षमा नयाँ चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक

काठमाडौं। नयाँ बर्ष २०७९ को शुभअवसरमा बेलायतवाट नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। संपूर्ण निर्माण संपन्न भएर विश्वव्यापी प्रदर्शनको तर्खरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो। बेलायतमा…

बेलायतमा भव्य नेपाल मेला । मेलामा कैदीको पत्रको व्यापक आकर्षण ।। नेपाल र नेपाली कला–संस्कृतिको अनुपम प्रदर्शन ।।।

लण्डन । बेलायतमा नेपाल र नेपाली कला–संस्कृति मज्जाले छाएको छ। आइतवार बेलायतमा आयोजित भव्य १२ औं संस्करणको नेपाल मेलामा नेपाल र नेपाली कला–संस्कृति मज्जाले छाएको हो। केम्पटन पार्क रेस कोर्स…

लण्डनमा कैदीको पत्र–निर्माणको अन्तिम चरणमा-सनम कुमार बैरागको निर्देशन

काठमाडौं। सनम कुमार बैरागको निर्देशनमा निर्मित चलचित्र कैदीको–पत्रको बेलायतमा धमाधम डविङ कार्य भैरहेको छ। कोभिड–१९ को महामारीको कारण विगत एक बर्षदेखि रोकिएको चलचित्र कैदीको–पत्रको डविङ कार्य धमाधम भैरहेको हो। निर्देशक…

कोरोनाभाइरसको कारण चलचित्र कैदीको–पत्र पनि प्रभावित

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण नेपाली कथानक चलचित्र कैदीको–पत्र पनि प्रभावित बनेको छ। चलचित्र कैदीको–पत्रको पोष्टप्रोडक्सनको अधिकाँस कार्य संपन्न भैसकेको रिलिज डेट तोकिएर गीत सार्वजनिक गर्ने तरखरमा रहेको…

चलचित्र कैदीको–पत्रमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको अभिनय

लण्डन। बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीले बेलायतवाट निर्माण भएको चलचित्र कैदीको–पत्रमा अभिनय गरेको बताएका छन्। राजदूत डा.सुवेदीले नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाको प्रथम अधिवेशनको अवसरमा चलचित्र कैदीको–पत्रमा आफूले…