Tag: Kamal Pokhari

चर्चा तथा विवादको शिखरमा रहेको कमलपोखरी पूर्नरनिर्माण चैत्र मसान्तभित्र संपन्न हुने

काठमाडौं। चर्चा तथा विवादको शिखरमा रहेको काठमाडौं महानगरपालिका वडा नंबर १ स्थित कमलपोखरी पूर्नरनिर्माण यो चैत्र मसान्तभित्र संपन्न हुने भएको छ। काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पूर्नरनिर्माण चैत्र मसान्तसम्ममा सम्पन्न…