Tag: #Kamana Award 2076

आरके मानन्धरलाई कामनाका संस्थापक पुष्करलाल श्रेष्ठको नाममा स्थापित गौरबमय पुष्करलाल मिडिया अवार्ड

ललितपुर । लाखौं पाठकको प्रिय पत्रिका कामना मासिकको संस्थापक प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठको नाममा स्थापित गौरबमय पुष्करलाल मिडिया अवार्ड प्रदान गरिएको छ। सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजित भव्य…