Tag: Kiritipur Municipality

कीर्तिपुर नगरपालिकालाई अन्तरराष्ट्रिय कीर्तिपुर कभर्ड हल हस्तान्तरण

काठमाडौं। ऐतिहासिक नगर कीर्तिपुरमा नवनिर्मित अन्तरराष्ट्रिय कीर्तिपुर कभर्ड हल कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। कीर्तिपुर नगरपालिका वडा नं. १० मा रहेको कीर्तिपुर कभर्ड हल कीर्तिपुर नगरपालिकालाई राष्ट्रिय खेलकुद परिषदले हस्तान्तरण…