Tag: #KMC

ट्राफिक जनचेतना अभिबृद्धि गर्ने तस्बिर प्रदर्शनीमा मतलवी दुनियाँको गजबको तस्बिर सर्वाेत्कृष्ट

काठमाडौं। ट्राफिक जनचेतना अभिबृद्धि गर्ने र गराउने उदेश्यनुरुप ट्राफिक सचेतनामूलक तस्बिर प्रदर्शनी प्रारम्भ भएको छ। काठमाडौं महानगरपालिका शहरी योजना आयोगको आयोजनामा काठमाडौंको रत्नपार्क स्थित शान्तिबाटिकामा प्रतिस्पर्धात्मक तस्बिर प्रदर्शनी शुभारम्भ भएको…

जेठो महानगर काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने

काठमाडौं। देशकै जेठो महानगरपालिका काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा नेपाल सरकारका सचिव केदार न्यौपानेको पदबहाली भएको छ। गत सोमवार पदवहाली भएका सचिव न्यौपाने यतिखेर काठमाडौं महानगरका विभिन्न विभागमा साक्षात्कार तथा…

मन नदुखाउने मेयर विद्यासुन्दर शाक्य रविना र इन्दुको राधाकृष्ण नृत्यमा मनमगन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जननिर्वाचित मेयर भएका कारण जनताका मन दुःखाउन पटकै चाहदैनन्। सवैलाई साथीभाइको शालिन व्यवहार मेयर शाक्यमा रहेको छ। बैशाख १४ गते शनिवारका दिन मेयर शाक्यको…

खुलामञ्चको अस्थायी बसपार्कका अवैध सटरहरुमा डोजर चलाउने मेयर शाक्यलाई स्यावासी

काठमाडौ। काठमाडौं महानगरको मुटुमा रहेको खुलामञ्च बसपार्कमा अवैध रुपमा निर्माण गरिएको सटरसहितको संरचना शनिवार भत्काइएको छ। बस पार्कमा बहुउद्देश्यीय भवनसहितको संरचना बनाउने तयारीसँगै खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमै सटर निकालेर व्यवसायिक…

प्राचिन तथा ऐतिहासिक दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना सार्वजनिक

काठमाडौं। नेपालको अत्यन्त प्राचिन तथा ऐतिहासिक दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना सार्वजनिक गरेको छ। विश्वसम्पदा दिवस २०७६ का अवसरमा पारेर विहीवार काठमाडौं महानगरपालिकाले उक्त गुरुयोजना सार्वजनिक…

नेपालको जेठो महानगरमा मेयर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ

काठमाडौं । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरले मेयर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ। शनिबारबाट नमूनाका रुपमा काठमाडौं महानगरपालिकाको वडा १५ बाट शुरु गरिएको हो। यस कार्यक्रमलाई वडा नंबर…