Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#KMC_4

#Political

काठमाडौं महानगरपालिका वडा नंबर ४ को अगुवाईमा व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानको राहत सहयोग

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण  जारी लकडाउन अवस्थामा विपन्न बर्गलाई राहत दिने कार्यमा निरन्तरता रहेको छ। यसमा स्थानीय निकाय मार्फत सरकारले उपलव्ध गराएको राहतले मात्र नपुग भएको कारण व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानहरुले पनि हातेमालो गर्ने कार्य जारी रहेको छ। […]

#Religious #Social

कोरोनाभाइरसका कारण परम्परागत प्रसिद्ध टुँडालदेवी र भाटभटेनीको जात्रा पनि रोकियो

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवीको जात्रा स्थगित भएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा लकडाउन भैरहेको अवस्थामा परम्परागत टुँडालदेवी जात्रा र टुँडालदेवीको गहना खोज्ने जात्रा दुवै स्थगित भएको हो। चैत शुक्ल पूर्णिमाको दिन प्रत्येक […]