Tag: KP Sharma Oli

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा–३० जना कार्यकर्ता पक्राउ

काठमाडौ। जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो पल्ट पोखरामा कालोझण्डा देखाइएको छ। पोखरामा प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसको भातृसंगठन नेवि संघका कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध जनाएका हुन्। त्यसरी विरोध जनाउनेहरु…

 गायिका आनी छोइङव्दारा प्रधानमन्त्री ओलीलाई रु एक करोड सहयोग

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि लोकप्रिय गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गरेकी छन्। नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रममा प्रसारित…

मरेपछि पनि सपना देख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना

काठमाडौँ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मरेपछि पनि सपना देख्ने चाहना व्यक्त गरेका छन्। अत्याधिक सपना देख्ने प्रधानमन्त्रीको रुपमा रेकर्ड राखिसकेका प्रधानमन्त्री ओलीले आफ्नो कविता बाचनका क्रममा कवितामा त्यस्तो चाहना…

 केपी शर्मा ओलीको भारतमा भव्य स्वागत–ओलीलाई भारतको विशेष सम्मान

काठमाडौ। भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतमा भव्य स्वागत भएको छ। भारतले ओलीको यसपालिको राजकीय भ्रमणलाई विशेष महत्व दिएको छ। ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी…

दुई तिहाईभन्दा बढी विश्वासको मत पाएका केपी शर्मा ओली अव नेपालको शक्तिशाली प्रधानमन्त्री

काठमाडौ। नेपालको संघीय संविधान अनुसार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन्। गत फागुन ३ गते माओवादी केन्द्रको मात्र समर्थनमा प्रधानमन्त्री बनेका ओलीले चौबिस दिनपछि भने संसदमा…

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रारम्भिक सहमतिमा हस्ताक्षर

काठमाडौ। नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति अवेर भएको दुई दलको एकता संयोजक समितिको…