Tag: KP Sharma Oli

आन्तरिक विमती वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख नहुने ओलीको अडान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)को जोखिम काठमाडौं उपत्यकामा बढ्दै गएको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारेसँगै कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यकामा…

राजिनामाको चर्को दबाबमा परेका प्रधानमन्त्रीको मुटुको नियमित जाँच

काठमाडौं। पार्टीको चर्को राजिनामा माग तथा विवादको घेरावन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्किएका छन्। प्रधानमन्त्री ओलीले नियमित रूपमा मुटुको…

ओलीको बोली नेपाल हेपिदैन, हेपिन पनि नदिइने–हामी हाम्रो भूमि लिम्पियाधुरा, कालापानीमात्र होइन अरु पनि ल्याउँछौं..

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हेपिन तयार नभएको र हेपिन पनि नदिइने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमाथि धम्की नदिन पनि…

कोरोनाको कहरमा ओलीको प्रस्ताव बामदेवलाई प्रधानमन्त्री बनाउने अनावश्यक टाइम पास

काठमाडौं। कोरोनाको कहरमा कोरोना संक्रमण निर्मूल गर्नतिर व्यापक रुपमा लाग्नुपर्ने वर्तमान अवस्थामा नेपाली राजनीतिमा भने बेमौसमको बाजा बजिरहेको छ। दुई अध्यादेशको जारी र फिर्ता दुवै घटना तथा सांसद अपहरण जस्ता…

साइप्रसकी राजदूत डा.अञ्जान शाक्यको जाहेर पश्चात प्रधानमन्त्रीवाट साइप्रसमा रहेका नेपालीहरुको चासो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसमा रहेका नेपाली विद्यार्थी र अन्य पेसामा संलग्न नेपाली नागरिकहरुका बारेमा चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति निकोस अनास्तासियादेससँग टेलिफोन संवाद गरी…

लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ ….. –केपी शर्मा ओली

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनको समयावधी लम्बिने संकेत गरेका छन्। प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समितिले आइतबार गरेको विशेष अन्तवार्तामा लकडाउन परिस्थिति हेरेर लम्बिन…