Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Krishna-Lila

#Entertainment

चलचित्रको नामै कृष्ण–लिला। नाम अनुसार कामै कृष्ण–लिला

काठमाडौं। पछिल्लो नयाँ चलचित्रको नामै कृष्ण–लिला रहेको छ। नाम अनुसार कामै कृष्ण–लिला बनेको हो। यस चलचित्रमा कृष्ण–लिला गर्ने कार्य अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्रीले दिल खोलेर गरेका छन्। प्रदर्शनको संघारमा रहेको चलचित्र कृष्ण–लिलाको निर्देशन दीपक ओलीले गरेका […]

#Entertainment

कोरोनाको कहरमा कृष्ण लीलाको रोमान्समय कमाल

काठमाडौं। कोरोनाको कहरमा नेपाली कथानक चलचित्र ‘कृष्ण–लीला’ को छायाँकन धमाधम शुरु भएको छ। गत शुक्रबारबाट ‘कृष्ण–लीला’ को छायांकन शुरु भएको हो। चलचित्र ‘कृष्ण–लीला’ का लेखक लक्ष्मण सुवेदीका अनुसार, पूर्वी नेपालको झापाबाट शुरु भएको ‘कृष्ण–लीला’ फिल्म युनिट इलाम पुगिसकेको छ । […]