Tag: lata mangeshkar

३६ भाषामा ३० हजारभन्दा बढी गीत गाउने विश्वविख्यात भारतीय गायिका लता मंगेशकरको दुःखद निधन

काठमाडौं। विश्वविख्यात भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। केही हप्तायता लता मंगेशकरलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएकोमा उपचारकै…