
बेलायतमा पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीलाई ‘टप टेन एड्भाइजर’ अवार्ड
लण्डन । बेलायतमा कार्यरत पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी लगातार दोश्रो पटक ‘टप टेन एड्भाइजर’ अवार्डबाट सम्मानित भएका छन् । बेलायतमा स्थापित ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक दर्लामी फाइनान्सियल नेटवर्कको प्रतिष्ठित संस्था न्यू लिफको उक्त […]