Tag: Music Video Award

मिस नेपालका नायक सीताराम पोखरेललाई गरिमामय ट्रेन्ड सेटर्स अवार्ड–मेलोडी किङ शंभुजीत बाँस्कोटालाई फादर अफ म्युजिक भिडियो सम्मान

काठमाडौं। प्रथम मिस नेपाललाई म्युजिक भिडियोमा नायिका वनाउने नेपाली ज्याँकी श्राफको उपनामवाट समेत नामी ख्यातिप्राप्त गायक सीताराम पोखरेल ट्रेन्ड सेटर्स अवार्डवाट सम्मानित हुने भएको छ। हङकङमा चाँडै हुन गैरहेको नेपाली…