
नातिकाजीको ९६ औं जन्मजयन्तीमा श्रद्धासुमन सहित नातिकाजी सम्मान तथा पुरस्कार घोषणा
काठमाडौं। नेपाली गीत–संगीतका विशिष्ट दस्तावेज नातिकाजीको ९६ औं जन्मजयन्ती मनाउने कार्य भएको छ। नेपाली सांगीतिक आकाशमा गीत गायन तथा संगीतको माध्यमवाट अतुलनीय योगदान दिने स्वर्गवासी संगीतकार नातिकाजीको ९६ औं जन्मजयन्ती मनाउने कार्य भएको हो। नातिकाजीको निवास कुटुवहाल चावहिलमा आयोजित कार्यक्रममा […]