Tag: Newa Patrakar Rastriya Dabbu Chitwan Chapter

नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको साधरणसभा सम्पन्न-दबुले सदैव पत्रकारिताको हितको लागि काम गरिरहेको खुलासा

नारायणगढ (चितवन)। नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको चौथो साधरणसभा सम्पन्न भएको छ। बुधवार भरतपुरको होटल ग्लोबलमा नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको साधरणसभा सम्पन्न भएको हो। साधरणसभाको बन्द शत्र अगाडिको कार्यक्रममा…