Tag: Prem Sagar Karmacharya

स्वयंसेवी रक्तदाताहरूको सञ्जाल निर्माणमा तिब्रता–एभरेस्ट ग्रुप DXN एकाई समिति गठन

काठमाडौ। रगतको महत्त्व र रक्तदानको आवश्यकता बारे स्थानीय स्तरमा जनचेतना फैलाउंदै युवायुवतीहरूलाई रक्तदान कार्यक्रममा आबद्ध गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो स्वयंसेवी रक्तदाताहरूको सञ्जाल निर्माणमा तिब्रता ल्याएको छ। यसै सिलसिलामा…

रगतको हाहाकारमा शतक रक्तदाताको प्रमुख आतिथ्यतामा चावहिलमा रक्तदान

काठमाडौ। यतिखेर नेपालमा रगतको हाहाकार जस्तो भैरहेको छ। रगतको अभावको कारण अकालमा विरामीको मृत्यु हुनेजस्ता डरलाग्दो परिस्थितिमा रगतको अभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता सामजद्वारा विभिन्न संघ–संस्थालाई रक्तदान कार्यक्रम गर्न…

सवै निर्वाचनमा व्यस्त बनेको समय रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य रगतको जोहो गर्नमा नै व्यस्त

काठमाडौ। दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सवै व्यस्त बनिरहेको बेला विहीवार नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य भने रगतको जोहो गर्नमा नै व्यस्त बनेका थिए। निर्वाचनको दिन सवारी साधन चलाउन…

नेपालका रेकर्डेट रक्तदाताको १५२ औं पटकको नयाँ रेकर्ड–प्रेमसागर कर्माचार्यलाई विशेष सम्मान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को रेकर्ड कायम गरेका छन्। १ सय ५२ औं पटकको रक्तदान गरेर कर्माचार्यले उक्त रेकर्ड कायम गरेका हुन। आइतवार काठमाडौको ज्ञानेश्वर स्थित नारायण…

ब्रम्हज्ञानीको नवौं पुण्य तिथिमा बृहत रक्तदान–रेकर्डेट रक्तदातालाई सम्मान

ललितपुर । ब्रम्हज्ञानी महात्मा कृष्णराम महर्जनको नवौं पुण्य तिथिको अवसर पारेर आयोजित बृहत रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान तथा सम्मान कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख…

बाँके जिल्ला रक्तदाता शाखाको अधिबेशनमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान

काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता बाँके जिल्ला शाखा नेपालगञ्जको प्रथम अधिबेशन सम्पन्न भएको छ। रगतको अभावमा कोहीपनि…