Tag: #Ratna Park

रत्नपार्क नामांकरण विवादभित्रको यथार्थता–शंखधर उद्यान नामांकरणको गौरबता

  –नृपेन्द्रलाल श्रेष्ठ काठमाडौं। पंचायती व्यवस्थाका प्रणेता राजा महेन्द्रको कान्छी महारानी रत्नको नामवाट चलाएको पार्कको नाम रत्नपार्क यतिखेर चर्चाको विषय बनेको छ। काठमाडौंको टुँडिखेलभित्रको एक भागलाई रत्नपार्क नाम दिएर राजा…

शंखधर उद्यान नाम पाएको रत्नपार्क उद्यानको आम्दानी एक करोड २७ लाख ४५ हजार

काठमाडौ। एक बर्षअगाडि मात्र रत्नपार्क उद्यानको नयाँ नामांकरण शंखधर उद्यान भएको हो। काठमाडौं महानगरपालिका बाताबरण व्यवस्थापन विभाग अन्तर्गतको यिनै रत्नपार्क स्थित शंखधर तथा रानीपोखरी एकाई कार्यालयले आव २०७४/७५ मा रु एक…