#S.E.E. exam board of Nepal

#Political

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि शुरु हुने

मध्यपुर थिमि (भक्तपुर) । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि शुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि शुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै […]

#Political #Social

एक साता भित्र एसईई परीक्षाको नतिजा सार्वजनिक हुने- आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन

काठमाडौं। राष्ट्रिय परीक्षा वोर्डले एक साता भित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । शिक्षा पत्रकार समूहले सोमबार काठमाडौंमा गरेको छलफलमा वोर्डले देशभरका सबै विद्यालयवाट विवरण आईसकेका कारण अब एक साता भित्र नतिजा सार्वजनिक गर्ने जनाएको हो । परीक्षा […]