Tag: satyakrit

आध्यात्मिक सांगीतिक ब्याण्ड सत्याकृतको जिन्दगी

काठमाडौ। नेपालमा अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड सत्याकृतले नयाँ गीतलाई सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुति दिदै आएको सत्याकृत ब्यान्डले नयाँ गीत जिन्दगीको भिडियोलार्इ शुक्रबार सार्वजनिक गरेको हो।…