Tag: Sriman Bokne Daud

अन्तरराष्ट्रिय नारी दिवसमा श्रीमान वोकेर दौडिने अनौठो प्रतियोगिताको आयोजना

तनहुँ । कही नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै १११ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा श्रीमान वोकेर दौडिने प्रतियोगिता भएको छ। तनहुँको देवघाट गाउँपालिकामा श्रीमान वोकेर दौडिने अनौठो प्रतियोगिता संपन्न भएको हो।…