Tag: #Trump

भारत आउने अमेरिकी राष्ट्रपति नेपाल आएन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदिने भारत भ्रमण संपन्न गरिसकेका छन्। यसअघिका कैयन् अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो कार्यकालमा भारतको भ्रमण छुटाएका छैनन्। तर, भारतको राजधानी नयाँ दिल्लीदेखि एक घण्टाको दुरीमा…

अमेरिकी राष्ट्रपति विरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया शुरु

काठमाडौं। अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया शुरु गरिएको घोषणा गरेकी छन्। डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर…

अमेरिकामा भारतीय प्रधानमन्त्री मोदीको हालसम्मकै ठूलो भव्य स्वागत–हाउडी मोदीमा सव ठीक छ

टेक्सास । अमेरिकामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पव्दारा हालसम्मकै बृहत स्वागत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गरेका छन्। दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएको टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा अमेरिकी…

अमेरिकी राष्ट्रपतिको गोप्य कुरा चुहाएकोमा निजी सहायक आउट

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी निजी सहायक म्याडलिन वेस्टराउटलाई निजी मामिला अरूसँग चुहाएको आरोपमा पदमुक्त गरिएको छ। यसै महिना पत्रकारहरूसँग रात्रिभोजका बेला म्याडलिनले कुरा चुहाएको राष्ट्रपतिले थाहा पाएलगत्तै उनलाई बिहीवार…

अमेरिकी राष्ट्रपतिवाट अमेरिकामा संकटकाल घोषणा–जनजीवनमा केहीपनि असर नपर्ने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। संकटकाल घोषणापत्र ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग…

सिरिया र इराकमा इस्लामिक स्टेटवाट मुक्त हुने ट्रम्पको दावी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग…