Tag: #Women returned to Nepal from Kuwait

कुवेतमा विभिन्न कसुरमा माफी पाएका ३०० नेपाली महिलाहरु नेपाल फर्किए

काठमाडौं। खाडी मुलुक कुवेतमा विभिन्न कसुरमा माफी पाएका नेपाली महिलाहरु नेपाल फर्किएका छन्। त्यहाँ माफी पाएका ३०० जना नेपाली महिलाहरु बिहीबार नेपाल फर्किएका हुन। त्यसरी फर्केका नेपाली महिलाहरुलाई नेपाली सेनाले…