Tag: World Cup 2018

फ्रान्सले विश्वकप जित्यो–क्रोएसिया उपविजेता

मस्को। २१ औं संस्करणको फिफा विश्वकप फुटबल फ्रान्सले जितेको छ। रूसको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले विश्वकप जितेको हो। पहिलो पटक विश्वकपको फाइनलमा…

पाँच पटक विश्वकप विजेता ब्राजिल आउट

काठमाडौ। विश्वकपमा पाँच पटक विजेता ब्राजिल रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताबाट आउट भएको छ। शुक्रबार राति आयोजित क्वार्टरफाईनलमा बेल्जियमले ब्रजिललाई २–१ गोलले पराजित गरेपछि आउट बनेको हो। खेलको १३औं मिनेटमा…

कोस्टारिकासंगको खेलमा विश्वकपको दावेदार मानिएको ब्राजिल जित

काठमाडौ। विश्वकपको दावेदार मानिएको ब्राजिलले शुक्रबारको खेलमा अतिरिक्त समयमा गोल गरेर जित हासिल गरेको छ। पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ।…

विश्वकपमा एशियाली मुलुक जापानको विजयी शुरुवात–नेपालीहरु पनि उत्साहित

काठमाडौ। एशियाली मुलुक जापानले विश्वकप समूह ‘एच’को पहिलो खेलमा कोलम्बियालाई हराएको छ। दश खेलाडीमा सिमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै जापानले विश्वकपमा विजयी सुरुवात गरेको हो। कार्लोक्स सान्चेजले ह्यान्ड…

विश्वकपको दोश्रो दिन इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वैको शानदार जीत

काठमाडौ। रसियामा भैरहेको २१ औं संस्करणको विश्वकपको दोश्रो दिनको खेलमा शुक्रबार इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा भएको खेलमा…

विश्वकप फुटबलको २१ औं संस्करण रुसमा भव्य सुरुवात–पहिलो खेलमा रुस र साउदी अरेबियाको भिडन्त

काठमाडौ। विश्वले उत्साहले हेरिरहेको विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा भव्य रुपमा सुरुवात हुने भएको छ। नेपाली समयअनुसार आज विहीवार वेलुकी सवा ८ बजे रुसको राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा…