• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

अक्षय कुमारको गाडी हाँक्ने कृष्णभक्त महर्जनको कमालै कमाल

अक्षय कुमारको गाडी हाँक्ने कृष्णभक्त महर्जनको कमालै कमाल
2
VIEWS

krishna-bhakta-maharjan-1काठमाडौ। नेपाली कलाकार पनि कुनै भारतीय कलाकार भन्दा कम छैनन्। उनीहरुकै हाराहारीमा अब्बल अभिनय गर्न सक्ने खुवी हुन्छ भन्ने कुरा भारतीय चलचित्रमा नेपाली कलाकारले विगत देखि देखाउने कार्य गर्दैआएको पाइन्छ। जुन कुराको नेपाली कलाकारको हकमा भारतीय संचार माध्यममा कम महत्व दिने भएकोले नेपाली कलाकारको खासै चर्चा हुने गर्दैनन्। 

achhya-kumar-in-baby

भारतको फिल्म इण्डष्ट्रीमा सानो दर्जादेखि माथिल्लो दर्जामा रहेर काम गर्ने धेरै नेपाली कलाकार भएतापनि उनीहरु प्रकाशमा आएको पाइदैनन्। उनीहरु आफैपनि आम भारतीय कलाकारजस्तै हाइलाइट हुन नचाहने मानसिकताको शिकार भएको पाइएको छ। जुन कुराको खुलासा गत वर्ष रिलिज भएको भारतीय फिल्म बबीमा अभिनय गर्ने कलाकार कृष्णभक्त महर्जनले गरेका छन्।

krishna-bhakta-maharjan-4

फिल्म बबीमा अभिनेता अक्षय कुमारको नेपालमा गाडी चलाउने भूमिका गरेका कलाकार महर्जनलाई नेपालीहरुले पनि त्यति नोटिसी गरेको पाइएन। नेपालको भूमिमा अपराधी खोज्ने क्रममा भारतको मुम्वईबाट काठमाडौ आएका अक्षय कुमारलाई गाडी चलाएर सहयोग गर्ने भूमिका गरेकोले महर्जनलाई गाडी ड्राइभरको रुपमा मात्र लिइयो। त्यसको यथार्थ बेग्लै रहेको छ।

अभिनेता अक्षय कुमारलाई नेपालको सडकमा गाडी चलाउनै नआउने रहेछ। जसले गर्दा कलाकार महर्जनको सहयोग लिएको रहेछ। भक्तपुरबाट गाडी बेतोडले गुडाएर काठमाडौका गल्ली–गल्लीमा ल्याउनुपर्ने दृश्य भएतापनि काठमाडौको ट्राफिक समस्याले गर्दा संभव भएन। काठमाडौका दृश्यलाई क्याप्चर गरेर मुम्वईमा नै उक्त दृश्यको सुट गरिएको जानकारी महर्जनले दिएका छन्।

krishna-bhakta-maharjan-3

एकदिनमा काम तमाम गर्ने सोचले काठमाडौमा शुटिङ्ग गरिएतापनि नसकिएपछि कलाकार महर्जनलाई मुम्वईमा दुई दिन लगेर नेपालको दृश्य संपन्न गरिएको महर्जन भन्छन्। काठमाडौको क्याप्चरको गरेको दृश्य भएतापनि अक्षय कुमारले काठमाडौमा गाडी बेतोडले गुडाएको देखिएतापनि सडक काठमाडौको नभई मुम्वईकै भएको पनि महर्जनले भनेका छन्।

तीन दिन भारतीय फिल्म बबी टीमसंग काठमाडौ र मुम्वईमा काम गर्दा खासै त्यस्तो तितो अनुभव नभएको महर्जनको भनाई रहेको छ। बबीमा काम गर्दा भारतीय फिल्मको धेरै नयाँ टकनिकी सिक्न पाएको बताउने कलाकार महर्जनका अनुसार भारतीय फिल्म इण्डष्ट्रीमा नेपाली कलाकारहरुको धेरै योगदान रहेको छ। उनीहरु तलबी कर्मचारीको रुपमा आफूभित्रको कलालाई त्यहाँ पोखाउने कार्य भैरहेको छ।
प्राय डरलाग्दा ज्यानै जाने विभिन्न स्टन्ट गर्ने कार्यदेखि नृत्य–मुजुरा तथा विभिन्न स्पटहरुमा लाइटमेन तथा भान्छे बन्ने समेत कार्य नेपालीहरुले गरिरहेका छन्। राम्रो दर्जामा पुगिसकेका नेपालीले आफूलाई नेपालको कलाकार भन्न नरुचाउने देख्दा आफूलाई सा¥है दुःख लागेको प्रतिक्रिया पनि उनले दिएका छन्।

krishna-bhakta-maharjan-2

त्यसरी नेपालीको पहिचान गुमाएर बलिउडमा काम गर्ने कुनै रहर नभएकोले त्यहाँ बस्न आग्रह गरिएतापनि नबसिकन नेपालमा नै फर्केको महर्जनको जिकिर रहेको छ। बलिउडको हिन्दी फिल्म बबीको अलावा एक हलिउडको फिल्मको एकसिनमा समेत काम गरेका कलाकार महर्जन रंगमंचका कुशल कलाकार हुन्। विगत दुई दशक देखि नेपाली रंगमंच, टेलिफिल्म हुंदै चलचित्रसम्ममा अभिनयको यात्रा फराकिलो बनाउन सफल महर्जनले दर्जनौ नेपाली चलचित्रमा विविध भूमिका निर्वाह गरेर बेग्लै रेकर्ड कायम गरिसकेका छन्।

पछिल्लो हाँस्यप्रधान चलचित्र पशुपतिप्रसादमा पनि सुन साहुजीको रोलमा अभिनय गरेका छन्। यसअघि रिलिज भएको चलचित्र लवसपमा मामाजीको भूमिका गरेर चलचित्रभर रमाइलो अवस्था क्रियसन गर्ने कार्य गरेका छन्। दर्जनौ नयाँ नेपाली चलचित्रहरुमा कुनै न कुनै भूमिकामा उनी देखा पर्दैआएका छन्। नेपाल भाषाको पछिल्लो चलचित्र तुयुमतिको अलावा पचासौ चलचित्रमा कुनै न कुनै भूमिका गरेर देखापरिरहने अत्यन्त सहयोगी कलाकारको रुपमा नामी बनेका महर्जनले सामसुङ्ग र कोकको विज्ञापनमा पनि काम गरिसकेका छन्।

krishna-bhakta-maharjan-5

ललितपुरको थेचो निवासी कलाकार अभिनयको अलावा बाँकी समय नृत्यमा नै रमाउने गर्छन्। काठमाडौ उपत्यकाका आधा दर्जन स्कुलहरुमा डान्स टिचर बनेर पेट पाल्ने कार्य पनि गरिरहेको उनले भनेका छन्। हाल नाम चलेका कयन कलाकारलाई डान्स सिकाउने कार्य उनले गरिसकेको बताएका छन्।
प्रकाशन मिति–२०७३ साल पुस २५ गते सोमवार ।

Tags: Krishna Bhakta Maharjanअक्षय कुमारको गाडी हाँक्ने कृष्णभक्त महर्जनको कमालै कमाल
Share1
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57997
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40002
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.