• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

अमेरिकामा नेपाली पप–स्टार राजेश हमाल विशेष सम्मानवाट सम्मानित

अमेरिकामा नेपाली पप–स्टार राजेश हमाल विशेष सम्मानवाट सम्मानित
0
VIEWS

Singer Rajesh Hamal USA sammanit 3

काठमाडौ। नेपाली पप–संगीतका स्टार गायक राजेश हमाल हालै अमेरिकामा सम्मानित बनेका छन्। अमेरिकाको न्यूयोर्कस्थित नेपाल अमेरिकन कलाकार संघले पप–स्टार हमाललाई विशेष सम्मान प्रदान गरेको हो। २२ दिन लामो अमेरिका भ्रमणमा रहेको बेलामा पप–स्टार हमाललाई सम्मान गरिएको हमालले नेपाल फर्केको लगतै बताएका छन्।

Singer Rajesh Hamal US sammanit 1

सोही सम्मान समारोहमा इमेज च्यानलका विवेकसिंह ठकुरी, म्युजिक भिडियोका मोडल विके पुलामी र अमेरिकमा नै रहेका नेपाली गायक राजीव श्रेष्ठलाई पनि पप–स्टार हमालको साथमा सम्मान गरिएको थियो। अमेरिकामा आयोजित उक्त कार्यक्रममा नेपाल अमेरिकन कलाकार संघका महासचिव अभय ढुंगेलले नेपालवाट आएका पप–स्टार हमाललगायतलाई उनीहरुले नेपाली कलाकारितामा दिएको योगदानको कदरस्वरुप सम्मान प्रदान गर्न पाउंदा प्रवासमा बसेका कलाकारहरु निक्कै हर्षित बनेको बताएका थिए।

Singer Rajesh Hamal US sammanit 2

संघका बरिष्ठ उपाध्यक्ष नायक विक्रान्त बस्नेतले स्वागत गरिएको कार्यक्रममा अमेरिकाको च्याप्टर संयोजक प्रसिद्ध गायक यम बरालले पनि सम्मानित हमाल लगायतका कलाकारहरुको योगदानको चर्चा गरेका थिए। नेपाल अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढाको सभापतित्वमा भएको सम्मान कार्यक्रममा तिलक श्रेष्ठ, पविता परियार, मीरा गुरुङ्ग, राजेन्द्र राई, गीता बिर्लाकोट, बिमल डांगी, प्रसन्न पौडेल लगायतका  कलाकारहरुको सहभागिता रहेको थियो।

Singer Rajesh Hamal USA sammanit 2

नेपाली पप–संगीतमा वि.सं. २०५२ सालवाट निरन्तर लाग्दैआएका गायक हमाल मेसेन्जर व्याण्डका संस्थापक पनि हुन्। मेसेन्जर व्याण्ड मार्फत मेसेन्सर भाग १ देखि मेसेन्जर भाग ४ सम्मका लोकप्रिय एल्वम निकालिसकेका गायक हमाल केही बर्षयता गायनको अलावा इभेन्ट प्रोग्राम गर्न अत्यन्त व्यस्त बन्दैआएका छन्।

1.

गायक हमाल रिभेल इभेन्ट प्रा.लि. नामक इभेन्ट म्यानेजमेन्ट कंपनीका सीइओ समेत हुन्। यस कंपनीवाट गायक हमालले स्वदेश तथा विदेशमा सांगीतिक कार्यक्रम गरेर नेपालको इज्जत तथा प्रतिष्ठा कायम गर्ने कार्य गर्दैआएका छन्। नेपाली कला र कलाकारहरुको विभिन्न उत्सव तथा समारोहहरुमा प्रवद्र्धन गर्ने र गराउने कार्यमा क्रियाशील हमाल नेपाली कलाकारहरुको डिमाण्ड हाल विदेशी कलाकारको तुलनामा क्रमिक रुपमा बृद्धि हुंदैआएको बताउंछन्।

नेपाली स्टारहरुको पनि स्टारक्रेज शुरु भैसकेकोले नेपाली स्टारहरुको स्वदेश तथा विदेशमा डिमाण्ड बढ्न थालेको हमालको जिकिर रहेको छ। लाखमा सिमित रहेको नेपाली स्टारहरुको रेट अव निकट भविष्यमा करोडमा पुग्ने दावी समेत हमालले गरेका छन्। नेपाली चलचित्रका नायक राजेश हमालसंग नाम मिलेको कारण कतिपयस्थानमा धेरैजना अलमलिएतापनि नेपाली संगीत क्षेत्रको राजेश हमाल भनेर चिनाउन पाएकोमा आफूलाई निक्कै गर्व लाग्ने गरेको समेत उनले भनेका छन्।

प्रकाशन मिति–२०७२ साल माघ २६ गते मंगलवार ।

Tags: Singer Rajesh Hamalअमेरिकामा नेपाली पप–स्टार राजेश हमाल विशेष सम्मानवाट सम्मानित
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.