• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोलमा उर्लदो जन–लहर

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोलमा उर्लदो जन–लहर

Dr.Ajaya Kranti Shakya, Krishna Gopal Shrestha & Keshav Pokhrel

1
VIEWS

काठमाडौ क्षेत्र नंबर ९ वाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभा सदस्य क बाट बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य र प्रदेशसभा सदस्य ख बाट स्थानिय नेता केशव पोखरेलको उम्मेदवारी

Dr.Ajaya Kranti Shakya, Krishna Gopal Shrestha & Keshav Pokhrel

काठमाडौ। आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको माहोल र यसप्रतिको आकर्षणमा व्हात्तै बृद्धि भएको छ। विशेष गरेर नेपालको प्रमुख आकर्षणको जिल्ला तथा राजधानी काठमाडौको चुनावी लहरले देशभर नै प्रभाव पार्ने भएकोले काठमाडौको चुनावी माहोलको आकर्षणमा बृद्धि भएको हो।दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक विहीवार उम्मेदवारी दर्ता गरेका छन्। बाम गठवन्धनको तालमेल काठमाडौमा देखिएतापनि नेकपा एमालेका उम्मेदवारहरुमा जनलहर निक्कै देखिएको छ।

काठमाडौको बबरमहलमा काठमाडौ क्षेत्र नंबर ९ वाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभा सदस्य क बाट बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य र प्रदेशसभा सदस्य ख बाट स्थानिय नेता केशव पोखरेलको उम्मेदवारी दर्ताको लागि भेला भएका यी नेताहरुमा जनलहरको व्यापक समर्थन देखिएको छ।

Dr.Ajaya Kranti Shakya in Election Campion of Kathmandu.

काठमाडौका जनताको मुहार उज्यालो बनाउनका लागि क्रियाशील भएर लाग्न आफूहरु अत्यन्त क्रियाशील भएर लाग्ने क्षेत्र नंबर ९ को प्रदेश क बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका उज्याला नेता डाक्टर अजयक्रान्ति शाक्यले भनेका छन्।

विगत अढाई दशकदेखि नेकपा एमालेको राजनीतिमा शालिन तवरवाट राजनीति गर्दैआएका डाक्टर अजयक्रान्ति शाक्यको प्रदेशसभा सदस्यको उम्मेदवारी सही र आवश्यक व्यक्तित्व भएको काठमाडौ महानगरपालिकाका एक मात्र महिला वडा अध्यक्ष १४ नंवर वडाका अध्यक्ष शोभा सापकोटाको जिकिर रहेको छ।

वडा अध्यक्ष सापकोटाले क्षेत्र नंबर ९ ले नेकपा एमालेको तर्फवाट क्षमतावान सही उम्मेदवारहरु चयन गरेको दावी नै गरेकी छन्। त्यसैगरेर, बाम बुद्धिजीवि श्याम सापकोटाले क्षेत्र नंबर ९ का यी उम्मेदवारहरुलाई सफलताको लागि शुभकामना भनेका छन्। बुद्धिजीवि सापकोटा जनताप्रति निष्ठावान यस्ता उम्मेदवारहरुलाई नेपाली जनताले विजयी बनाउन कुनै कसर राख्न नहुने तर्क राख्छन्।

नेकपा एमाले र माओवादी केन्द्र वीच भएको बाम–गठवन्धन सात क्षेत्रमा नेकपा एमालेका उम्मेदवार चुनावी मैदानमा छन्भने, बाँकी तीन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार रहेका छन्। सूर्यको लहरमा हसियाँ–हठौडा मिसिएको चुनावी उम्मेदवारी दर्ताको विहीवारका दिन बेग्लै फ्युजन जस्तो देखिएको थियो।

नेकपा एमालेका पुराना प्रभावशाली नेता केशव स्थापित, अष्टलक्ष्मी शाक्य लगायत प्रतिनिधि सभा सदस्यमा भन्दा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनमा रमाएको देखिए। नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र गगन थापाको उम्मेदवारीमा पनि रौनकता देखिएको थियो। सिंह काठमाडौ क्षेत्र नंबर १ वाट प्रतिनिधिसभा सदस्य र थापा काठमाडौ क्षेत्र नंबर ४ वाट उम्मेदवार बनेका छन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक १६ गते विहीवार।

Tags: CPN UML Election CampionDr. Ajaya Kranti ShakyaKeshav PokhrelKrishna Gopal Shrestha
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57953
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.