• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

ओलीको बोली दरबार छाड्नेले घरबार गर्न पाइन्छ–राजतन्त्र असंभव

ओलीको बोली दरबार छाड्नेले घरबार गर्न पाइन्छ–राजतन्त्र असंभव
0
VIEWS

KP Oli with Kamal Thapaकाठमाडौ। नेपालको एकिकरण गर्ने नेपालका बडामहाराजधिराज मानिएका पृथ्वीनारायण शाहको २ सय ९४ औ जन्मजयन्तीको अवसरमा राप्रपा नेपालले सोमवार आयोजित चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा पुगेका छन्। नेपालमा लोकतन्त्र तथा गणतन्त्रको स्थापना भएयता शाहबंशीय राजाहरुको जन्मजयन्तीमा सरकार प्रमुखले सहभागिता नजनाएको एक दशक भैसकेको छ।

दश बर्षपछि पृथ्वी जयन्तीको अवसरमा राजावादी दल राप्रपा नेपाल तथा तिनको अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको निम्तोमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रले आइतवार जारी गरेको प्रेस विज्ञप्तिलाई टिप्पणी गर्दै दरबार छाड्नेले घरबार गरेर बस्न पाइन्छ भनेका छन्। प्रधानमन्त्री ओलीले राजतन्त्र नेपालमा अव कुनैपनि हालतमा संभव नभएको र ज्ञानेन्द्रको दिवा स्वप्न मात्र हुने संकेत गर्दै लोकतन्त्रभन्दा राजतन्त्र वा अर्को कुनै व्यवस्था राम्रो नहुने तर्क दिएका छन्।

KP Oli with Kamal Thapa 1

चियापानमा पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति आफ्नो सम्मान रहेको बताए। चियापानमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ्ग, अर्थमन्त्री विष्णु पौडेल, संगीतकार शंभुजीत बाँस्कोटा, लोकदोहरी गायिका कोमल ओली लगायत थिए।

कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन र सार्वजनिक विदा दिन आफूहरुले लामो समयदेखि प्रयास गरेको भएतापनि सफलता हात नपरेको बताए। चियापान कार्यक्रमअघि राप्रपा नेपालको टोलीले सिंहदरवार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा गएर माल्र्यापण गरेका थिए।

प्रकाशन मिति–२०७२ साल पुष २७ गते सोमवार ।

Tags: ओलीको बोली दरबार छाड्नेले घरबार गर्न पाइन्छ–राजतन्त्र असंभव
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.