• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

जम्बो प्रधानमन्त्री शेरबहादुर देउवाको १०० दिन आफ्नै कार्यशैलीवाट आलोचित

जम्बो प्रधानमन्त्री शेरबहादुर देउवाको १०० दिन आफ्नै कार्यशैलीवाट आलोचित
0
VIEWS

Sher Bahadur Deubaकाठमाडौ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको विहीवारवाट १०० दिन पूरा भएको छ । १०० दिनको अवधिमा पुग्दा प्रधानमन्त्री देउवा आफ्नै कार्यशैलीका कारण आफ्नै पार्टीवाट समेत आलोचित बनेको पाइयो। वि.सं.२०५२ सालमा पहिलो पल्ट नेपालको प्रधानमन्त्री बनेका देउवा त्यसपछि वि.सं.२०५८ र २०६१ सालमा पनि प्रधानमन्त्री बनेका थिए।

चौथोपल्ट गत जेष्ठ २३ गते नेपालको प्रधानमन्त्री बनेका देउवाले राजा ज्ञानेन्द्रको पालामा असक्षम प्रधानमन्त्री भनेर पदसमेत पाएका थिए। यिनै प्रधानमन्त्री देउवा चौथो पल्ट नेपालको प्रधानमन्त्री बन्दासमेत असक्षमताको त्यो पदलाई १०० दिन पुग्दा किल गर्न सकेको अवस्था भने देखिएको छैन्। आलोचनाको शिकारमा देउवाको १०० दिनमा देउवाअघि बनेका दुई प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओली भन्दा बढी भएको पाइयो।

संविधान कार्यान्वयनका सवालमा प्रधानमन्त्री देउवा पहिलो तीन महिनाको अवधिमा सफल भएका हुन् । संविधानप्रति असन्तुष्टि जनाउँदै चुनाव बहिस्कार गरेका समूहलाई चुनावमा सहभागी गराउनु, स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नु र तेस्रो चरणको निर्वाचन पनि लगभग सम्पन्न हुने अवस्थामा पुग्नु प्रधानमन्त्री देउवाका लागि सुखद् विषय हुन्।

प्रधानमन्त्री देउवा कार्यकालको पहिलो १०० दिन विवादरहित भने हुन सकेन । प्रधानमन्त्रीको पदभार सम्हालेपछि देउवाले सदाचारलाई पहिलो प्राथमिकतामा राखेपनि व्यवहारमा लागू गर्न सकेन । तराई क्षेत्रमा वर्षेनि हुने डुबान समस्याको दीर्घकालीन समाधान गर्न असफल भएको भन्दै वर्तमान सरकारको आलोचना भएको छ।

नेपाल सार्क राष्ट्रको अध्यक्ष भएपनि सार्क सम्मेलनका लागि प्रधानमन्त्री देउवाले कुनै ठोस पहल गर्न सकेका छैनन्। पाँचपटक मन्त्रिमन्डल विस्तार गरेर इतिहासमै ‘जम्बो’ मन्त्रिपरिषद गठन गरेर देउवा आलोचनाको पात्र बने। जम्बो मन्त्री मण्डल मुलुकका लागि बोझ भएको प्राय सवैको टिप्पणी रहेको छ।

१०० दिनको अवधिमा वर्तमान सरकारले संसद र प्रदेशसभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण, क्षेत्र निर्धारणलगायतका काम अगाडि बढाएर आगामी दुई तहको निर्वाचन सुनिश्चितता गरेको छ ।
प्रकाशन मिति–२०७४ साल भाद्र २९ गते विहीवार ।

Tags: जम्बो प्रधानमन्त्री शेरबहादुर देउवाको १०० दिन आफ्नै कार्यशैलीवाट आलोचित
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57953
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.