• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

बंगलादेशमा नेपाली कलाकारहरुको सहभागितामा अन्तरराष्ट्रिय कला प्रदर्शनी संपन्न–नेपाली ढाका टोपीको चर्चा

बंगलादेशमा नेपाली कलाकारहरुको सहभागितामा अन्तरराष्ट्रिय कला प्रदर्शनी संपन्न–नेपाली ढाका टोपीको चर्चा
0
VIEWS

काठमाडौ। नेपाली कलाकारहरुको सहभागितामा बंगलादेशको ढाकामा अन्तराष्ट्रिय कला प्रदर्शनी तथा वर्कसप सम्पन्न भएको छ। नेपाल र बंगलादेशका १९ जना चित्रकारहरुले सहभागिता जनाएको उक्त कला प्रदर्शनीलाई इन्टरनेशनल आर्ट एक्जिविसन एमिटी अफ नाइन्टिन नाम दिइएको छ। नेपालका ५ तथा बंगलादेशका १४ चित्रकारहरुले भाग लिइएको उक्त प्रदर्शनी तथा वर्कसप ७ दिनसम्म संचालन भएको हो।

Ajay Desar Bangla 3ढाकावाट कलाकार अजय देसारले टिपाएको समाचार अनुसार, गत फागुन २ गतेदेखि ढाकामा रहेको नेपाली टोली संयुक्त रुपमा बंगलादेशी टोलीसँग प्रदर्शनी तथा वर्कसपमा सहभागी भएको हो । बंगलादेशमा कला विषय अध्यापन गर्ने विभिन्न ३ विश्वविद्यालयहरु ढाका युनिभर्सिटी, युनिभर्सिटी अफ डिभलेपमेन्ट अल्र्टरनेटिभ, युनिभर्सिटी अफ सन्तमेरियम युनिभर्सिटी अफ टेक्नोलोजीका प्रतिनिधी सहित प्रदर्शनी तथा वर्कसप गरिएको हो।

ढाका विश्वविद्यालयको चारुकलाको जेन्यूअल आर्ट ग्यालरीमा संयुक्त चित्रकला प्रदर्शनी गरिएको थियो भने ढाकाबाट ६० किलोमिटर टाढा माणिखगञ्जको पारिल भवन लगायतका क्षेत्रमा वर्कसप गरिएको हो । नेपालबाट प्रतिनिधित्व गर्ने कलाकारहरुमा किशोर नकर्मी, विपना महर्जन, अजय देशार, प्राज्ञ ज्योतीप्रकाश, शितु मास्के रहेका छन्।Ajay Desar Bangla 1बंगलादेशी कलाकारहरुमा ताहसिना नाजिन सुचि, उर्मिला सुक्ला, रानिया आलम, अब्दुस सतार तफिक, सिबाण्डा अधिकारी विप्लब रहेका छन् । यसैगरि सञ्जिब कान्ति दास, मेहेन्दी हसन, मोहम्मद आरिफुज्जमान, एसएम हसन, आरफुर रहमान तोफस, रसिद कामल रासल, प्रोफेसर देवान मिजान रहमान, हामिदुज्जमान खान रहेका छन् ।

ग्राफिक्स, स्कपचर, ड्रोइङ, प्रिन्ट मेकिङ, ओरिएन्टल जस्ता फाइन आर्टका विज्ञहरु उक्त प्रदर्शनीमा सहभागी भएका छन्। कार्यक्रमले नेपाली ढाका टोपी लगाउने कलाकारहरु ढाकामा देख्न पाउँदा तथा कलाको आदानप्रदान गर्न पाउँदा खुसी लागेको कार्यक्रमका संयोजक रासलले बताए।

Ajay Desar Bangla 2नेपालीहरुको चित्रकलामा चाख र क्षमता रहेका नेपालीहरुको शैली अन्र्तराष्ट्रिय रहेको र बंगलादेशका चित्रकारहरु उनीहरुसँग काम गर्न इच्छुक रहको बताए । कार्यक्रमलाई एक पटक मात्र सिमित नराखी निरन्तर लगिने र यसको लागि अर्को बर्ष बंगलादेशी चित्रकारहरुलाई निम्ता गरिने सहभागी नेपाली चित्रकार अजय देशारले बताए।

आपसी भावना बढाउन र दिर्घकालीन रुपमा द्धिपक्षिय कला विकासमा सहयोग गर्ने हेतुले विश्वविद्यालयका डिन तथा विभागीय प्रमुखहरुले नेपाली कलाकारहरुको सम्मानका लागि निम्ता गरिएको लन्च तथा डिनरमा समेत नेपाली कलाकारहरु सहभागी भएका थिए ।
प्रकाशन मिति–२०७३ साल फागुन १० गते मंगलवार ।

Tags: बंगलादेशमा नेपाली कलाकारहरुको सहभागितामा अन्तरराष्ट्रिय कला प्रदर्शनी संपन्न–नेपाली ढाका टोपीको चर्चा
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59704
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.