बलिउडको हिरोइनको पेटमा पाकिस्तानी क्रिकेटरको बच्चा

0 minutes, 0 seconds Read

Shahd-Afridi-and-Arshi-Khanकाठमाडौ। बलिउडको पछिल्लो पुस्ताकी हट अभिनेत्री अर्शी खानले आफू चाँडै नै पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको बच्चाको आमा हुन गैरहेको खुलासा गरेकी छन्। भारतमा जारी टी–२० क्रिकेट कप अन्तर्गत बुधवारको खेलमा बंगलादेश विरुद्धको खेलमा उत्कृष्टता हासिल गरेका कप्तान शाहिद तीन महिनाको गर्भ आफ्नो पेटमा हुर्कदै गरेको बताएपछि बलिउडमा यतिखेर हंगामा भएको छ।

केही समयअघि शाहिदसंग यौनसंवन्ध भएको खुलेआम भनेर चर्चामा आएकी अर्शीले गर्भवती भएको कुरालाई पनि चाँडै नै सार्वजनिक गरेर चकित बनाएका छन्। दुवैवीच क्रिकेट टुर्नामेन्टठका क्रममा यौनसंवन्ध विस्तार भएको समेत अर्शीले भनेकी छन्। एजेन्सी
प्रकाशन मिति–२०७२ साल चैत्र ६ गते शनिवार ।

Similar Posts