• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

बेलायतमा रहेकी प्रसुना कंडेलको नर्सिङ्ग देखि समय दृश्य र जीगिषा नाटकसम्मको बेजोड यात्रा

बेलायतमा रहेकी प्रसुना कंडेलको नर्सिङ्ग देखि समय दृश्य र जीगिषा नाटकसम्मको बेजोड यात्रा

Vetran Nurse cum Artist Prasuna Kandel

0
VIEWS

Vetran Nurse cum Artist Prasuna Kandel
Vetran Nurse cum Artist Prasuna Kandel

काठमाडौ। बेलायतमा यतिखेर दुई नाटक समय दृश्य र जीगिषाकै चर्चा रहेको छ। बेलायतको इतिहासमा यी दुई नाटकले नाटक हेर्ने बेग्लै जमात खडा गर्न सफलता प्राप्त गरेको छ। यतिखेर बेलायतका विभिन्न शहरहरुमा नाटक जीगिषाको व्यापक मञ्चन भैरहेको छ।

Prasuna Kadel 6बेलायतमा रहेका प्रसिद्ध नेपाली रंगकर्मी सनम कुमार बैरागको अगुवाई तथा निर्देशनमा यी दुवै नाटक बेलायतमा मञ्चन भएको हो। समय दृश्यले बेलायतमा नाटक पनि चल्छ भन्ने कच्ची बाटो बनायो भने, जीगिषाले त्यस कच्ची बाटोलाई पिच बनाउने कार्य भएको छ।

Prasuna Kadel 3यसक्रममा यी दुवै नाटकमा अभिनय गर्ने अभिनेत्री प्रसुना कंडेलको हाल व्यापक चर्चा भएको छ। समय दृश्य र जीगिषामा स्वभाविक अभिनय गरेर सवैको मन जित्न सफल कलाकार कंडेल यो जीवनकै अनौठो जितको प्रवेग हो भन्न रुचाउंछिन्।

Prasuna Kadel 2

समय दृश्य र जीगिषाको सफलताले नाटक खेल्ने जीजीविषा अझ बढे्को प्रतिक्रिया दिएकी छन्। बेलायतमा पेशाले नर्स समेत रहेकी प्रसुनाको सानैदेखिको अभिनय गर्ने रहरले नै उनलाई कलाकार बनाएको हो।

Prasuna Kadel 4

काठमाडौमा रहंदा लोकदोहरी गीतमा समेत अभिनय गरिसकेकी बेलायत पुगेपछि फ्रेस अफ प्युरिटी नामक व्युटी कन्टेस्टमा भाग लिएर मिस पब्लिक च्वाइस र मिस पर्सनालिटीको टाइटल अवार्ड जितेर नेपाल र नेपालीको नामलाई उँचा पारिसकेकी छन्।

Prasuna Kadel 10

बेलायतबाट क्रिटिकल केयर नर्सिङमा मास्टर्स गरेकी उनी नेप्लिज नर्सिङ एसोसिएसन, बेलायतकी अध्यक्ष हुन्। उनले बेलायतमा क्रिटिकल केयर नर्सिङको काम गर्दै आएकी छन्। किङडम स्कूल अफ आर्टबाट थिएटर एक्टिङ कोर्स तथा इन्टरनेशनल स्कूल अफ स्क्रिन एक्टिङबाट डिप्लोमा गरेकी उनले इलाहावादको प्रयाग संगीत पाठशालाबाट गुरुदेव कामतमार्फत शास्त्रीय संगीतसमेत सिकेकी छन्।

Prasuna Kadel 7

गत बर्ष २०७२ साल बैशाख १२ गते नेपालमा गएको महाभूकम्पले पीडितहरुलाई नेपालमा नै आएर सहयोग गर्ने कार्यमा पनि त्यतिकै मेहनत गरेकी प्रसुनाले नेपालका भूकम्प पीडितहरुको पीडा मनले बुझेकी कलाकार हुन्। त्यसमाथि, समय दृश्य र जीगिषा पीडाकै यथार्थ कथाबस्तुमा आधारित नाटक भएकोेले अभिनय गर्नमा खासै गाह्रो नभएको भनाई प्रसुनाको रहेको छ।

Prasuna Kadel 9

यथार्थवादी रंगकर्मी निर्देशक सनम कुमार बैरागको प्रयोगवादी निर्देशनको कारणले पनि आफूहरुलाई बेलायत प्रवासमा पनि नाटकमा अभिनय गर्न अत्यन्त सजिलो भएको उनको धारणा रहेको छ।

Prasuna Kadel 8प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।

Tags: बेलायतमा रहेकी प्रसुना कंडेलको नर्सिङ्ग देखि नाटकसम्मको बेजोड यात्रा
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57953
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.