• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

भक्तपुरमा कुमारीहरुव्दारा भत्ता बृद्धि गर्न माग

भक्तपुरमा कुमारीहरुव्दारा भत्ता बृद्धि गर्न माग
2
VIEWS
The Kumari- Living God of Nepal.
The Kumari- Living God of Nepal.

भक्तपुर। तलेजु भवानीको प्रतीक मानिने जीवित देवी एकान्त कुमारी बनेका भक्तपुरका पूर्वकुमारीहरूले आफूहरूको निवृत्तिभरण भत्ता बढाउन माग गरेका छन् । उनीहरूले कौशीतोषाखाना कार्यालयअन्तर्गतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले प्रस्ताव गरेअनुसारको निवृत्तिभरण उपलब्ध गराउन माग गरेका हुन् ।

कार्यालयले पूर्वकुमारीलाई प्रतिमहिना ६ हजार र बहालवाला कुमारीलाई प्रतिमहिना १० हजार रुपैयाँ दिन सरकारसमक्ष प्रस्ताव गरेको छ। पूर्वकुमारीहरूले हाल मासिक एक हजार रुपैयाँ निवृत्तिभरण भत्ता पाउँदै आएका छन्। बहालवालाले भने दुई हजार दुई सय रुपैयाँ पाएका छन्। उक्त रकम २०५८ सालमा बढेको हो । तर, त्यसपछि आफूहरूको भत्ता नबढेको भन्दै उनीहरूले निवृत्तिभरण भत्ता वृद्धि गर्न पटकपटक माग गर्दै आएका छन् ।

उक्त रकम आफूहरूको दैनिक आवश्यकता पूर्ति गर्न अपुग भएको भन्दै पूर्वकुमारीहरूले भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीमार्फत सरकारसमक्ष उक्त माग गर्दै आएका छन् । मूल नाइके जोशीका अनुसार पूर्वकुमारीहरूले कौशीतोषाखाना कार्यालयले प्रस्ताव गरेअनुसार नपाए पनि ज्येष्ठ नागरिकलगायतलाई दिइने सामाजिक सुरक्षा भत्ताबराबर भए पनि निवृत्तिभरण भत्ता उपलब्ध गराउन माग गरेका छन्।

उनले पूर्वकुमारीहरूको मागबारे कौशीतोषाखानाको पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको दुःखेसो पोखे । ‘करिब चार-पाँच वर्षदेखि पूर्वकुमारीहरूको मागबारे कौशीतोषाखाना कार्यालयमा ध्यानाकर्षण गर्दै आएको छु’, मूल नाइके जोशीले भने, ‘बल्ल चालु आवमा कार्यालयले भत्ता बढाउन प्रस्ताव गरेको छ । तर, वर्ष दिन बित्न लागिसक्यो प्रस्ताव पास हुन सकेको छैन ।’

भक्तपुरका ६ जना पूर्वकुमारी जीवित छन् । जसमध्ये २०४१ सालपछि कुमारी भएकाहरूले मात्रै निवृत्तिभरण भत्ता पाउँदै आएका छन् । मूल नाइके जोशीका अनुसार २०४१ सालपछि कुमारी बनेकाहरूको रेकर्ड उपलब्ध छ । जसमध्ये गीता बज्राचार्य, पद्म सुमना शाक्य, नीलम बज्राचार्य, सजनी शाक्य, श्रीया बज्राचार्य र जुनिषा बज्राचार्य छन्। हाल जीविका बज्राचार्य कुमारी छिन् । २ वर्षअघि कुमारी बनेकी जीविकाले ११ वर्ष भएपछि वा बेलविवाह भएपछि कुन पहिले हुन्छ त्यसका आधारमा कुमारीबाट अवकाश पाउनेछिन् ।
प्रकाशन मिति–२०७३ साल चैत्र २८ गते सोमवार ।

Tags: #KumariThe Kumariभक्तपुरमा कुमारीहरुव्दारा भत्ता बृद्धि गर्न माग
Share1
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.