• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

विना गडफादर आफ्नो न्वारान आफैले गरेर चर्चित बनेकी नायिका आराध्या लक्ष्मीलाई फलिफापै फलिफाप

विना गडफादर आफ्नो न्वारान आफैले गरेर चर्चित बनेकी नायिका आराध्या लक्ष्मीलाई फलिफापै फलिफाप
0
VIEWS

काठमाडौ। हाल निर्माणाधिन राजेशमान सिंह निर्देशित नेपालभाषाको चलचित्र लिवाय धुंकामा नायिकामा जुझारु अभिनय गर्दैरहेकी आराध्या लक्ष्मी खड्गी आफैले आफ्नो नामको न्वारान गरेको पर्दाफास भएको छ।

आराध्य लक्ष्मी खड्गीको बास्तविक नाम लक्ष्मी खड्गी मात्र हो। फिल्म लाइनमा आएयता नागरिकताको लक्ष्मी खड्गी नाम त्यति निको लागेन। त्यो नामवाट अघि बढ्न नसक्ने जस्तो मनमा तुरुन्तै आएपछि लक्ष्मीको आराधना गर्ने पनि भएकोले लक्ष्मीको अगाडि आराध्या राखेमा अवश्य जम्ने विश्वास उनमा आएपछि तुरुन्तै लक्ष्मी खड्गी नाममा आराध्या थपेर आराध्या लक्ष्मी खड्गी बनेकी उनलाई यो नाम निक्कै फापेको छ। यो नामवाट उनलाई फाइदै फाइदा भएको छ।

आराध्य लक्ष्मी खड्गी बनेयता धमाधम फिल्म लाइनमा काम पाउंदै गरेकी आराध्या लक्ष्मीले पहिलो पल्ट ख्यातिप्राप्त गायिका अञ्जु पन्तको हिट गीत तिमी नभएर हो बोलको गीतको भिडियोमा अभिनय गरेकी हुन्। त्यसको लगतै नेपालभाषाको हांस्य सिरियलहरुमा अत्यन्त चर्चा कमाएका दुई सिरियल ख्वताबजी र समयबजीमा अभिनय गरेकी हुन्।

M/s Aradhya Laxmi with Vetran Director Rajesh Man Singh & Producer Suresh Khadgi

राजेशमान सिंहकै निर्देशन रहेको छगुं जिगु झी निम्ह बोलको गीतको भिडियोमा नेपालका चर्चित नायक धीरेन शाक्यसंग बेजोड अभिनय गरेकी उनलाई उनको कलात्मक अभिनय र डान्स नै टर्निङ प्वाइन्ट बनेको हो। नेपालभाषी चलचित्र निर्माता सुरेश खड्गी मामा पनि भएकोले निर्माता खड्गीले नै निर्देशक राजेशमान सिंहलाई चिनाइदिएपछि अझ यो क्षेत्रमा जम्न सफलता प्राप्त गरेको उनले खुलेर भनेकी छन्।

त्यसको लगतै एक पछि अर्को सिरियल तथा चलचित्रमा अभिनय गर्ने क्रममा नेपाल मण्डल टेलिभिजनको बाखँचा सिरियल, दामरु बौचिया लै न्यायेमा नामक चलचित्र लगायत दर्जनौ स्टेजका कार्यक्रममा डान्स तथा फेसन–शो देखाइसकेकी छन्। यतिखेर सञ्चार क्षेत्रमा पनि क्रियाशील उनी काष्ठमण्डप टेलिभिजन र डिस होम टेलिभिजनमा नेपालभाषाको म्युजिक संवन्धी कार्यक्रमको कार्यक्रम प्रस्तोता बनेर कार्य गरिरहेकी छन्। त्यसको अलावा केही स्कुलहरुमा डान्स टिचर बनेर कार्य पनि गर्दैआएको बताउने उनले कत्थक डान्समा डिप्लोमा पनि गर्दैछिन्।

हाल नेपालभाषाको क्षेत्रमा मात्र क्रियाशील भैरहेको भएतापनि अवसर तथा मौका पाएमा नेपाली चलचित्रमा पनि तकडा रोलमा सशक्त नायिका बन्ने सोच रहेको भनेकी छन्। प्रतिभाले हरदम अवसर खोजिरहेको हुन्छ। त्यो अवसर प्राप्ति हुनासाथ त्यो आकाशमा जम्ने मेरो लक्ष्य हो भनेर पनि उनले बताएकी छन्।

ललितपुर धोविघाटकी २६ बर्षिया यी नायिकाले यो क्षेत्रमा आफ्नो कोही गडफादर नभएको र आफ्नो गडफादर आफै भएको खुलासा गरेकी छन्। विना गडफादर फिल्मलाइनमा जम्न कठिन भएतापनि त्यो आफूलाई स्वीकार भएको र त्यो कठिनाइवाट अगाडि बढ्नुको मज्जा नै बेग्लै रहेको उनले भन्न चुकेकी छैनन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक १३ गते सोमवार ।

Tags: Aradhya Laxmi Khadgiआफ्नो न्वारान आफैले गरेकी नायिका आराध्या लक्ष्मीलाई फलिफापै फलिफाप
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59702
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

22 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.