Janardan Sharma-Maobadi Kendra

काठमाडौ। नेपालका देउवा सरकारमा रहेका माओवादी केन्द्रले सरकार छाड्ने अन्तिम निर्णयमा पुग्नैलाग्दा नहटने भएको छ।

निर्वाचन आयोग मार्फत मंसीर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सार्ने षडयन्त्र हुन लागेको खवर प्राप्त भएकोले माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय भएको माओवादी केन्द्रवाट नेतृत्व गरेका  गृहमन्त्री जनार्दन शर्माले भनेका छन्।

निर्वाचन कुनैपनि हालतमा गर्न र गराउन आफूहरु सक्रिय रुपमा लाग्न भएपनि सरकार छाड्न नहुने हाइकमाण्डको निर्णय भएबमोजिम सरकारवाट फिर्ता नभएको तथा यथावत रहने पनि पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनेका छन्।
प्रकाशन मिति–२०७४ साल असोज ३१ गते मंगलवार ।