UML-Mao-1-650x433काठमाडौ। ओली नेतृत्वको सरकारलाई गिराउने कोशिशमा लागेका प्रचण्डवाट विहीवार विहान फेरि समर्थन दिएर बचाएपछि विहीवार राति नै सत्तारुढ एमाले र एमाओवादी वीच ९ बुँदै सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा राति भएको सहमतिमा राष्ट्रिय सरकार बनाउन पहल गर्ने। सशस्त्र व्दन्दकालिन मुद्दा फिर्ता गर्ने, माफी–मिनाहाको प्रकृया अगाडि बढाउने, भूकम्पपछिको पूर्नरनिर्माण प्राधिकरणको कार्य द्रूतगत्तिमा अगाडि बढाउने लगायतका कुरा उल्लेख रहेको छ।

९ बुँदे सहमतिमा एमालेको तर्फवाट अध्यक्ष केपी शर्मा ओली तथा एमाओवादीको तर्फवाट अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए।
९ बुँदे सहमति यसप्रकार रहेको छ–

Sahamatiप्रकाशन मिति–२०७३ साल बैशाख २३ गते विहीवार ।