काठमाडौं। कोरोना कहरका कारण काठमाडौं उपत्यकामा साताव्यापी जारी लकडाउनको तेश्रो दिन शनिवार काठमाडौं जिल्लाको ऐतिहासिक नगरी कीर्तिपुर नियाल्ने कार्य भएको छ। ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको क्यामेरावाट ऐतिहासिक नगरी कीर्तिपुर नियाल्दा कीर्तिपुर सुरम्य तथा सुनसान देखियो। प्रस्तुत छ–फोटोपत्रकार कविन्द्रमान शाक्यको क्यामेरामा देखिएको कीर्तिपुर !

प्रकाशन मिति–२०७७ साल भाद्र ६ गते शनिवार ।