काठमाडौं। कान्छी रे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सर्वजनिक भएको छ।

शेखर लामाको निर्देशनमा बनेको कान्छी रे बोलको गीतको भिडियो सार्वजनिक भएको हो। यस गीतको भिडियोमा रोशन रार्इ र सुषमा विश्वकर्माको गायन रहेको छ। शव्द तथा संगीत भने दिलकृष्ण श्रेष्ठको रहेको छ।

यस गीतको भिडियोको सम्पादन लक्ष्मण सुनारले गरेका हुन। गीतको भिडियोमा शेखर लामा र सुषमा लामिछानेको बेजोड नृत्य हेर्न पाइन्छ।

प्रकाशन मिति–२०७६ साल फागुन १४ गते बुधवार ।