Taitanik Jodi 1काठमाडौ। हलिउडमा सन् १९९७ मा हलिउडको सुपर–डुपर हिट फिल्म ‘टाइटानिक’ ले इतिहास रचेको थियो।

यो फिल्मको मुख्य भूमिकामा देखिएका ‘ज्याक–रोज’ को जोडी लियोनार्डो डिक्याप्रियो र केट फिल्ममा काम गरेपछि रातारात सुपरस्टार बनेका थिए।

Taitanik Jodi 4

फिल्म प्रदर्शनको २० बर्ष पछि गत जुलाईमा यो जोडी फ्रान्सको सेन्ट–ट्रोपेजमा सँगै छुट्टी मनाएका थिए। उनीहरुको त्यतिबेलाको फोटो अनलाइनमा अहिले छाइरहेका छन्।

यी दुई डिक्याप्रियोको जलवायु परिवर्तन सम्बन्धि फन्ड जुटाउनका लागि फ्रान्स पुगेका थिए। जहाँ उनीहरुले ३ करोड डलर जम्मा गरिसकेका छन् । यी टाइटानिक जोडीका रोमान्टिक फोटोहरु यतिखेर गजब बनेको छ।

Taitanik Jodi 3Taitanik Jodi 2 Taitanik Jodi 6प्रकाशन मिति–२०७४ साल भाद्र ७ गते बुधवार ।