काठमाडौं। बडादशैं बर्षामय भएको वर्तमान अवस्थामा बडादशैंको वाह्रौ दिन अर्थात व्दादशीको दिन गायिका तथा मोडल सुशीला पाठकले बाइक स्टाइल शो गरेकी छन्। दशैंको बेला रोयल इन्फाइड बाइक हाँकेर फेसनमय गरिदिएकी छन्। बडादशैंलाई गायिका तथा मोडल पाठकले बाइकलाई चढे्र झाँसीकी रानी स्टाइलमा फेसनमय नै गरिदिएकी हुन।

प्रकाशन मिति–२०७९ साल असोज २१ गते शुक्रवार ।