काठमाडौ। नयाँशक्ति पार्टीकी केन्द्रिय सदस्य समेत रहेकी नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरको ग्ल्यामरताको चर्चा हिजोका दिनमा भएजस्तै अहिले पनि त्यतिकै भैरहेको पाइन्छ।

उमेरले पचास नाँघिसक्दा पनि व्यवहार भने बचपन भन्ने जस्ता कुरा पनि प्रकाशमा आएको छ। जति उमेर घर्केपनि तरुनी बन्ने र सदा सदावहार सुन्दरी बन्ने सोच करिश्मामा रहेको छ। र उनको सुन्दरतामा कमी भने आएको देखिदैन्।

करिश्माको एक मात्र छोरी कविताले पनि यो बर्षवाट चलचित्र एउटा यस्तो प्रेम कहानीवाट डेब्यु गरेकी छन्। करिश्माकालिन नायक शिव श्रेष्ठले यस चलचित्रको निर्माण गरेका छन्।
प्रकाशन मिति–२०७५ साल जेठ ४ गते शुक्रबार ।