काठमाडौ। बलिउडकी चर्चित हटस्टार सन्नी लियोन पूर्व पोर्नस्टार पनि हुन्। हलिउडमा सयौं पोर्नफिल्ममा रियल अभिनय गरेर दुनियाँलाई कायल बनाउन सफल यिनै अभिनेत्री सन्नी लियोन हाल बलिउडका फिल्ममा अत्यन्त व्यस्त बनेकी छन्।

Sunny Leon

हलिउडमा पोर्नस्टार बन्नअगाडि सन्नी लियोनको सेक्स रिलेसन भैरहेको अवस्थामा उनकै पितावाट उनलाई रंगेहात पक्राउ गरेको कुरालाई जिन्दगीमा कहिले पनि भूल्न नसक्ने बताएकी छन्। अविस्मरणिय घटनालाई खुलासा गर्ने क्रममा सन्नी लियोनले एक भारतीय समाचार माध्यमलाई बताउंदै आफू किशोरी उमेरमा एक किशोरसंग रिलेसनसीपमा रहेको खुलाएकी छन्।

त्यो बेला त्यो किशोर अत्यन्त आकर्षक र कामुक थिए। त्यो किशोरसंग सन्नी लियोन त्यो बेला बाँस्केटबल खेल्ने गर्थिन्। बाँस्केटबल खेल्ने क्रममा त्यो किशोरसँग एकदिन एउटा कुनामा बसेर सेक्स गर्दै गरेको बेलामा सन्नीको पिताले देखेका थिए। त्यो बेला पिताले नराम्ररी हकारेको सन्नीले अविस्मरणीय नै भनेकी छन्। मेशिगनबाट क्यालिफोर्नियामा बसाई सरेपछि कसरी आफ्नो दिल टुट्यो भन्ने सन्दर्भ कोट्याउँदै उनले यो खुलासा गरेकी हुन् ।

जब उनीहरु मेशिगनमा बसोबास गर्थे । त्यहीबेला सन्नी को ‘हट’ किशोरसँग प्रेम बसेको थियो । त्यही किशोरसँग हो, उनको बुवाले लाजमर्दो अवस्थमा फेला पारेको ।
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।