Author: Shyam Smrit

कविन्द्रमानको क्यामेराले देखेको काठमाडौंको लकडाउनमा कडाइ

काठमाडौं। काठमाडौं उपत्यकामा जारी साताव्यापी लकडाउन अर्थात निषेधाज्ञामा निकै कडाई गरेको छ। अघिल्ला दिनको तुलनामा सडकहरु सुनसान छन्। काम विशेष नभएरै पनि घर बाहिर निस्कनेहरु विहानैवाट प्रहरी निशानामा परेका छन्।…

पछिल्लो २४ घन्टामा ७०७ जनामा कोरोना संक्रमण–काठमाडौं उपत्यकामा २०० जना थपियो

  काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा बिहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर…

एक हप्ता काठमाडौं उपत्यकाका तीन शहरमा कडा लकडाउन

काठमाडौं। कोरोना संक्रमणको महामारीवाट बच्न र बचाउन काठमाडौं उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरमा आज विहीवार विहानैदेख लकडाउन अर्थात निषेधाज्ञा लागू भएको छ। बुधवार मध्यरात देखि लागू भएको निषेधाज्ञाको…

काठमाडौंका मेयरको दावी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण हुने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन्। काठमाडौं उपत्यका नगरपालिका फोरमका…

कोरोनावाट मृत्यु हुनेको संख्या १२० पुग्यो–संक्रमितको संख्या २८ हजार ९ सय ३८–मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला कोरोनामुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौं र बर्दियाका एक–एक गरी दुई पुरुष र…

काठमाडौं उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्ता लामो लकडाउन

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको नेपालमा व्यापक बृद्धि भएपछि कोरोनाको हटस्पट हुन लागेको काठमाडौं उपत्यकामा एक हप्ताको लागि लकडाउन गर्ने निर्णय भएको छ। आज भाद्र ३ गते बुधवार राति १२…