Author: Shyam Smrit

नेपालमा प्राकृतिक विपतमा परी मृत्यु हुनेको परिवारलाई तत्कालै नगद राहत दिने निर्णय

काठमाडौं। नेपालमा सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद राहत दिने भएको छ। मन्त्रिपरिषद बैठकले विपतमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ। यदि…

स्वच्छन्दतावादी राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा दुःखद निधन

काठमाडौं। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज मंगलवार दुःखद निधन भएको छ। राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेका अनुसार, राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १ सय १ बर्षको उमेरमा…

तीज त फेरि मनाउला यसपाली घरमै बसी रमाउला !

–अलिसा अधिकारी काठमाडौं। हरितालिका तिज हिन्दुनारीहरुको महान चाड हो। हिन्दुधर्ममा हरितालिका तीजको पौराणिक महत्व छ। यसदिन नारीहरुले आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै निर्जल ब्रत बस्ने चलन रही आएको छ। देवादी–देव…

शारीरिक सुन्दरतामा श्रृंगार–नजानिदो किसिमको बेग्लै आकर्षण

–सुनकुमार अवाल (मेकअप आर्टिष्ट) काठमाडौं। कसैलाई हेरिरहंदा पनि हेरिरहुँजस्तो वनाउने गर्दछ। त्यसरी नजानिदो किसिमले आकर्षण बढाउने कार्य गर्ने कलालाई श्रृंगार अर्थात मेकअप हो। श्रृंगार शब्दको प्रयोग सामन्यतः मेकअप तथा ब्रस्त्रभूषण…

एसईईको नतिजा यस माध्यमवाट सजिलै हेर्न सकिने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा हेर्नका लागि १६०० डायल गरी थाहा पाउन सकिने जानकारी दिएको छ। यस्तै एनसेल र नेपाल टेलिकममार्फत् १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न…

कोरोनावाट १७ हजार ४ सय ९५ जना निको भयो–काठमाडौं उपत्यकामा थप १६८ जना संक्रमित

काठमाडौं। नेपालमा हालसम्म १७ हजार ४ सय ९५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मुलुकभर १६० जना कोरोना संक्रमित निको भएर घर…