Author: Shyam Smrit

अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई अष्ट्रेलियाका दुई उत्कृष्ट अवार्ड

नवलपरासी। दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी हिमाल कँडेललाई त्यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ। त्यहाँ रहेका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुमध्ये उत्कृष्ठलाई दिईने…

अष्ट्रेलियाका प्रधानमन्त्री स्कटवाट यौन दुराचारबाट पीडित नागरिक समक्ष सार्वजनिक क्षमा याचना

नवलपरासी। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार यौन दुराचारबाट पीडित बनेका नागरिकहरु समक्ष राष्ट्रिय रुपमा सार्वजनिक क्षमा मागेका छन्। अष्ट्रेलियामा दशकौंअघि विद्यालय, चर्च लगायतका संस्थाहरुमा भएका यौन दुराचारको घटनालाई लिएर पीडित…

लण्डनमा पासा पुच गुठी साउथ ईष्ट लण्डनले म्हःपूजा तथा बृहत सांस्कृतिक कार्यक्रम हुने

नवलपरासी। पासा पुच गुठी साउथ ईष्ट लण्डनको आयोजनामा म्हःपूजा २०१८ तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाल सम्बत ११३९ को पावन अबसरमा ८ नोभेम्बर २०१८ बिहीबारका दिन बेलुका…

बामदेवका लागि दानबीर बन्न खोजेका रामबीरको राजिनामा अस्वीकृत

नवलपरासी। बामदेव गौतमका लागि दानवीर बनेका काठमाडौं क्षेत्र नंबर ७ का सांसद रामबीर मानन्धरको राजिनामा अस्वीकृत भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सांसद रामवीर…

अब नेपालमा सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष अनिवार्य

नवलपरासी। नेपालमा सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष बनाइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने तयारीमा पुगेको हो। चालु आवमा ३०…

इजरायलका नेपाली फोटोग्राफर डेन्डुप तामाङको पिताको दार्जिलिङमा दुःखद निधन

नवलपरासी। इजरायलको तेलअबिब स्थित स्विट अपार्ट परिवारका संयोजक तथा चर्चित नेपाली फोटोग्राफर डेन्डुप तामाङ तथा सदस्य वाङदी पाख्रिनका पुजनिय पिता कर्मा तामाङको दुःखद निधन भएको छ। हिजो शनिवार राति अचानक…