Author: Shyam Smrit

३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ८ सय ७ जनाको उम्मेदवारी

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवार मनोनयन दर्ता व्यापक जनसहभागितामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार पहिलो चरणअन्तर्गत मंसिर १० मा ३२ जिल्लामा हुने…

नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रकम विदेशी ह्याकरवाट ह्याक भएको पर्दाफास–बैंकलाई ठूलो नोक्सानी

काठमाडौ। नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रुपियाँ विदेशी ह्याकरले ह्याक गरेको रहस्यको पर्दाफास भएको छ। नेपालवाट प्रकाशित राष्ट्रिय दैनिक नेपाल समाचारपत्रका अनुसार, लक्ष्मी पूजाको दिन बेलुकी बैंक…

काठमाडौ उपत्यकाभित्र अव १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाउने

काठमाडौ। नेपाल सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको छ। डा. गोविन्द केसीको १३ औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा…

ललितपुरका बाजीगर मेयरवाट बंगलादेशी कलाकारमाझ अर्को बाजी मारे–५ रुपैयामा चित्र बेचेको खुलासा

ललितपुर। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवासंग चुनावको बेला बाजी मार्ने बाजीगर मेयर कोही हो भने, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन नै हुन्। यिनै ललितपुर महानगरपालिकाका बाजीगर मेयर चिरिबाबु महर्जनले अंग्रेजीमा पनि…

जन्मदिनको शुभकामना गीतको भिडियो-परदेशमा खिचिएको जन्मदिनको विशेष महत्व With Birthday Music Video (A Song Video By Ishwar Thapa)

काठमाडौ। नेपाल बाहिर परदेशमा जन्म दिनको अझ विशेष महत्व हुने गर्दछ। परदेशमा सवैजना अत्यन्त व्यस्त बन्ने गर्दछ। त्यो व्यस्तताका बाबजुद पनि आफ्नाहरुको जन्मदिन दिल खोलेर मनाउने नेपालीहरुको कुनै कमी छैन्।…

कृषि पेशा देखि कला–कौशल अनि संस्कृतिका उच्चधनी ज्यापु जातिको ज्यापु म्युजियम फेस्टा  “Jyapu Museum Fiesta-2017 ” हुने

ललितपुर। नेपालको आदिवासी ज्यापु एक सम्मानित तथा मर्यादित जाति हो। जुन जाति अत्यन्त ऐतिहासिक तथा मेहनती जातिको रुपमा कहलिएको छ। पौराणिक कृषि पेशा देखि कला–कौशल अनि संस्कृतिका उच्चधनी ज्यापु जाति…