काठमाडौं। नेपालको त्यो बेलाको राजनीति र अहिलेको राजनीतिमा धेरै धार परिवर्तन भैसकेको छ। तरपनि, देश छाड्ने युवाहरुको कु्नै कमी भएको छैन्। दिनप्रतिदिन मनभरि राजनीतिक चर्को पराकाष्ठताको परिणामका कारण मनभित्र कुण्ठा वोकेर परदेशिने धेरै तिनै युवाहरुमध्येको एक युवा कलाकार मनिष कुमार श्रेष्ठ पनि हुन। तिनै मनिष कुमार श्रेष्ठले विसं.२०४६ सालको जनआन्दोलनदेखि प्रत्येक दश बर्षमा भएका धेरै […]
काठमाडौं। हरेक श्रीमान आफ्नो श्रीमती भर्जिन भएको चाहन्छन्। अनि श्रीमतीले पनि श्रीमान भर्जिन हो या होइन भन्ने क्वइसन गरेमा त्यो श्रीमानको अगाडि श्रीमती विग्रेकै हुन्छ त ? श्रीमानचाहिँको तीनजनासंग रिलेसन भएको गर्बका साथ भन्न डराउंदैन । अनि त्यही श्रीमानले भर्खर विवाह गरेर हनिमूनमा गएकै रात श्रीमतीसंग उनको भर्जिनिटीको बारेमा क्वइसन गरेर हनिमून नै खल्बलाउने नयाँ […]
काठमाडौं। नेपाल वाहिर बेलायतमा बसेर पनि एक पछि अर्को चलचित्रमा अभिनय गरेर बेग्लै रेकर्ड र छवि कायम गर्दैआएका अभिनेता ध्रुब दत्त अभिनित सटमूबी दानब रिलिज भएको छ। केही बर्षअघि नै निर्माण भएको भएतापनि केही समयअघि मात्र रिलिज भएको हो । नेशनल बक्स अफिस अवार्डमा बेस्ट सटमूबी अवार्ड जित्न सफल चलचित्र दानब विशेषत लिभिङ टुगेडरको कथावस्तुमा […]
काठमाडौं। झम्म झम्म पानी पार्ने गायकको रुपमा व्यापक चर्चा पाएका रामकृष्ण श्रेष्ठ फिल्मी नायक पनि बनेका छन्। गायक रामकृष्ण श्रेष्ठ सटमूबी मेरी आमावाट नायक बनेका हुन्। मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर गायक रामकृष्ण अभिनित सटमूबी मेरी आमा युट्युब च्यानल मार्फ विश्वव्यापी रिलिज भएको छ। विशेषत गायक रामकृष्ण श्रेष्ठले आफ्ना गीतका म्युजिक […]
काठमाडौं। बेलायतमा विगत २६ बर्षदेखि बस्दैआएका सुप्रसिद्ध दन्त चिकित्सक डाक्टर कपिल रिजालको निर्माण तथा निर्देशनमा सटमूबी रिलिज भएको छ। डाक्टर रिजालको निर्माण तथा निर्देशनमा अंग्रेजी सटमूबी कर्माः लाइफ इज ए बुमर्याङ यु गेट व्हाट यु गिभ रिलिज भएको हो। नेपालका सुप्रसिद्ध स्त्रीरोग विशेषज्ञ तथा चलचित्र निर्माता डाक्टर भोला रिजालका सुपुत्र चिकित्सा क्षेत्रवाट फुर्सद मिलेको टाइममा […]
https://www.youtube.com/watch?fbclid=IwAR3tPHohxz4rw2FsPUFcelt-G2jxdHrEwsQm4zK5U9tWmKk87AehdqA8RoM&v=AFnlCo5GBTI&feature=youtu.be काठमाडौं। नेपाल वाहिर प्रवास बेलायतमा बसेर एक पछि अर्को गरेर सर्वाधिक नेपाली चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्दैआएका स्वभाविक अभिनयका धनी अभिनेता ध्रुब दत्त अभिनित पछिल्लो नेपाली सटमुबी रिलिज भएको छ। सहारा नामक समसामयिक सटमुबी बेलायतवाट रिलिज भएको हो। बेलायतमा कोरोना महामारीको दोश्रो नयाँ संक्रमण देखा परेपछि कडा गरिएको लकडाउनले धेरैको रोजगारी खोसिएको छ। […]