Category: Entertainment

अग्रज कलाकार तथा निर्देशक अमृतमान महर्जनलाई मातृशोक

काठमाडौ। नेपाली तथा नेपालभाषा चलचित्रका अग्रज कलाकार तथा निर्देशक अमृतमान महर्जनलाई मातृशोक परेको छ। निर्देशक महर्जनको ममतामयी आमा मोहनमाया महर्जनको ८६ बर्षको उमेरमा मंगलवार दुःखद निधन भएको हो। चन्द्रागिरि नगरपालिका…

चलचित्र नीति र बक्स अफिस लागू नगर्नेलाई कारवाही हुने

काठमाडौ। नेपालका प्रभावशाली गृहमन्त्री राम बहादुर थापा “बादल” सँग चलचित्र निर्माता संघ नेपालको कार्य समितिले भेट गरेको छ। संघका अध्यक्ष तथा राष्ट्रवादी नायक एवम् निर्माता नवल खड्काको नेतृत्वमा गएको संघको कार्यसमितिले…

अतृप्त पाण्डेयको गीतिसङ्ग्रहको नामै अतृप्तज्योतिमा संजय खड्गीको बेजोड गायन

काठमाडौ। गीतकार अतृप्त पाण्डेयको गीतिसङ्ग्रहको नामै अतृप्तज्योति रहेको छ। यो गजबको नामको गीतिसङ्ग्रहको विमोचन भएको छ। वरिष्ठ चलचित्र निर्देशक एवम् प्रसिद्ध गीतकार चेतन कार्कीको प्रमुख आतिथ्यतामा यो गीतिसङ्ग्रहको विमोचन भएको…

कामना फिल्म अवार्डस् २०७५ का लागि आवेदन खुला-आवेदन निःशुल्करुपमा भर्न पाइने

काठमाडौ। लोकप्रिय मासिक पत्रिका कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा  सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको कामना फिल्म अवार्ड्स २०७५ मा सहभागी हुनका लागि आवेदन खुल्ला गरेको छ। चौथो संस्करणको…

कलाकार उपचार कोष खडा गर्न गरिएको म्युजिकल लाइभमा कमेडी किङका साथमा मेलोडी क्वीन

काठमाडौ। कलाकारहरुको उपचार कोष खडा गर्ने पवित्र उदेश्यले पहिलो पल्ट नेपालको फाइभ स्टार होटल याक एण्ड यतिमा लाइभ म्युजिकल इभेन्टको शनिवार आयोजना भएको छ। सुखावती मल्टी प्रोडक्सनको आयोजनामा आयोजित उक्त…

प्रियंका चोपडाको ब्रालेस नयाँ पहिरन

काठमाडौ। बलिउडवाट हलिउडमा नाम,दाम तथा ख्याति कमाउने अभिनेत्रीमा प्रियंका चोपडा नै हुन्। प्रियंकाको अचेल हलिउडमा निक्कै डिमाण्ड रहेको छ। अझ अमेरिकन टिभि शो क्वान्टिकोमा बबाल अभिनय गर्न थालेपनि प्रियंकाको दिनानुदिन…