Category: Entertainment

राजनीतिमा कलाकारलाई अंग बनाउनेभन्दा पनि गहना बनाउनेमै सिमित

काठमाडौ। कलाकारलाई देशका गहना हुन भनेर भनिने गरेको छ। गहनारुपी कलाकारलाई नेपाली जनताको नाममा राजनीति गर्ने नेताहरुले मज्जाले लाएर उनीहरुको उपयोगिता सिद्धान्त अनुसार उपयोग गरेको पाइएको छ। नेपाली कलाकारहरु पनि…

ध्रुव दत्तको पहिलो चलचित्र द प्लान विश्वभर एकसाथ शान्दार रिलिज( With Nepali Film The Plan )

काठमाडौ। लामो समय हङ्गकङ्गमा बसोबास गर्दै हाल प्रवास बेलायतमा बस्दैआएका प्रसिद्ध अभिनेता ध्रुव दत्त अभिनित पहिलो नेपाली कथानक चलचित्र द प्लान शुक्रबारवाट विश्वभर एकसाथ रिलिज भएको छ। युट्युब मार्फत रिलिज…

ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यको दोश्रो कृति हरिबहादुर सार्वजनिक

काठमाडौ। ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यको दोस्रो कृति उपन्यास हरिबहादुर सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार आयोजित कार्यक्रममा अर्का ख्यातिप्राप्त हास्यअभिनेता मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गरेका हुन। यसअघि आचार्यको चर्चित…

धुर्मुसे–सुन्तली र माग्नेबूढा जन्माउने दमनबूढाको बेलायतमा तहल्का

काठमाडौ। धुर्मुसे–सुन्तली र माग्नेबूढा जस्ता मेरीबाँस्सैका चर्चित कलाकारहरुलाई जन्माउने अग्रज हाँस्य कलाकारको खासै खोजी गरेको पाइएको छैन्। यी चर्चित हाँस्य कलाकारलाई जन्माउने अग्रज कलाकार हाल उनीहरुभन्दा लोप्रोफाइलमा बसिरहेका छन्। त्यो…

जनही नगद १ लाखको राष्ट्रिय प्रज्ञा पुरस्कारवाट श्रेष्ठ, प्रधान, शाह र मल्ल पुरस्कृत

काठमाडौ। यो वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ। राष्ट्रपति…

बीपी राजमार्गमा लगाएको काउसो अव काठमाडौमा लगाइने

काठमाडौ। नेपाली चलचित्रको बजार खस्किरहेको भनाई बजारमा व्यापक रुपमा आइरहेतापनि चलचित्र निर्माणमा भने उर्बरता देखिएको छ। चलचित्र निर्माणको एककिसिमले बाँढी नै देखिन थालेको छ। त्यस बाँढीलाई अग्रता दिने क्रममा नयाँ…